
के तपाई पनि आफ्नो कम्प्युटर मा तपाइको च्वाइस अनुसार को software राख्न
चाहनु हुन्छ भने आउनुहोस मैले आज एस्तो software को खानीमा लिएर जादै छुकी
जहाँ तपाइले १५० ओटा software तेही पनि फ्री मा पाउनु सक्नु हुनेछ र
तेस्लाई इस्टल गर्नु पर्ने झनजट पनि हुदैन किन कि यो सबै software
proteble भेर्सन को हो हजुर ले आफ्नो पेन dravie मा हालेर राख्न सक्नु
हुन्छ र कुनै बेला फेरीतपाई जहाँ जानु भए पनि use गर्न सक्नु हुन्छ
एस्तो गर्दा नत तपाइको कम्प्युटर को पावोर नै घट्यो नत कुनै काम को समस्या
नै रोक्यो भएँनत मजा NirLauncher screeshot नाम को software आज म तपाई हरु
लाइ दिन लाग्दै छु तेस्को लागि तपाइ
या क्लिक गरि हेर्नु होला तपाइको च्वाइस मा र डाउनलोड गर्न को लागि हजुर ले माथि डाउनलोड लिंक मा क्लिक गरि हेर्नु होला धन्यबाद
0 comments:
Post a Comment