राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Wednesday, May 15, 2013

अब मोबाईलको म्यासेजमै सुगन्ध मिसिएर जाने

मोबाईलबाट म्यासेज पठाएर आफ्ना साथी भाइर्, परिवार
प्रायः सबैले कुनै कुनै बेला साथीलाई म्यासेज पठाईरहेका हुन्छन । तर म्यासेजमै सुगन्ध समेत सेन्ड गर्न मिल्ने भयो हुन्थ्यो भन्ने धेरै सोच्नु भएको होला । त्यसो भए तपाईका लागी जापानी कम्पनीले समय र बातावरण अनुकुलको सुगन्ध समेत म्यासेजमा पठाउन मिल्ने खालको डिभाईस बनाउँदैछ ।
जनलाई आफ्नो पु¥याउनु नौलो रहेन ।
डेलि मेलका अनुसार च्याटपर्क कम्पनिले बनाएको सो डिभाईसलाई सजिलैसँग स्मार्टफोनमा जोड्न सकिन्छ । सो डिभाईसलाई अट्याच गरेलगत्तै तपाईले पठाउने म्यासेज सुगन्धित हुने निर्माता कम्पनिको दावी छ । सो डिभाईसको मद्दतले बातावरण अनुकुल सन्देश पठाउन मिल्ने बताईएको छ । कम्पनिले आफ्नो योजना गेम खेलिरहेको बेला बातावरणलाई त्यहि अनुकुलको बनाउनु रहेको बताएको छ ।
कम्पनिले अहिले साना–साना पोलिब्यागमा सुगन्ध तयार गरिरहेको छ । सानो पोलिटेक्सलाई सजिलै मोबाईल कनेक्टरको माध्यमले अट्याच गर्न मिल्छ । अट्याच भईसकेपछि प्रयोगकर्ताले म्यासेज पठाउने बेला स्क्रिनमा पफ बटनको अप्सन देखिनेछ, जसलाई दबाउने बित्तिकै तपाईले पठाउन लागेको म्यासेज सुगन्धित बनेर प्रापक कहाँ पुग्छ । आउँदो सेप्टेम्बरसम्म यो डिभाईसलाई बजारमा आउन सक्ने बताईएको छ ।

0 comments: