राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

Sunday, May 12, 2013

तपाई आफ्नो कम्पूटर फास्ट बनाउन चाहनु हुन्छ ?

हुनत मैले धेरै दिन अगी पनि एउटा software लिएर आएको थिए कम्प्युटर  फास्ट चलाउन को  लागि आज पनि मैले त्यो software भन्दा केहि तेज र धेरै फास्ट चलाउन सकिने यो software तपाइको कम्प्युटर मा डाउनलोड गरे पछि हुनत अनलाइन को दुनिया मा  एस्तो software लिएर आउन कुनै ठोलो कुरा हैन तर कहिले काही एही software नभएर हामीलाई काम गर्न धेरै गारो हुन्छ धेरै जसो साथी हरुको एही समस्या ले गर्दा चिन्तिक हुन् हुन्छ हुन् पनि किन नहोस कम्प्युटर मा हामीले software डाउनलोड गर्दा कहाँ कसरि भाइरस छिर्छ  हामीलाई थाहै हुदैन तेही भाइरस को कारण केहो त कुनै बेला कम्प्युटर चलाउदै जादा ह्यांग हुनु  अटो मेटिक बन्द हुनु आफुले गरेको काम उल्टा हुनु यो सबै भाइरस को कारण हो तेसैले यो software ले हजुरको भाइरस हटाई पुरा फास्ट तरिकामा हरुलाई सुबिधा दिने छ एदी हजुर चाहनु हुन्छ भने या क्लिक गरि डाउनलोड गर्नु होला धन्यबाद

0 comments: