राज मोवाईल सेन्टर - यहाँ विभिन्न किसिमका मोवाईल पाईनुका साथै मर्मत पनि गरिन्छ साथै नोकिया सामसुङ सोनिइरेक्सन चाइनिज कार्वन माइक्र्रोम्याक्स मोबाईलहरुमा सफ्टवेयर ग्यारेन्टीको साथ राखिन्छ साथै मोवाईल साटफेर पनि गरिन्छ । Phone No.010521109,9841129206 सम्पर्कको लागि राज मोवाईल सेन्टर सुगमटोल धादिङ्ग वेसी धादिङ्ग

This is default featured post 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured post 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured post 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured post 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured post 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Sunday, June 2, 2013

MXKEY 3.5 (rev2.6) सेटप फाईल डाउन्लोड गर्नुहोस्

mobileEx 3.5 (rev2.6)
डाउन्लोड गर्न यहाँ क्लिक गर्नुहोस्

Saturday, June 1, 2013

तपाईलाई मन पर्ने Temple Run गेम डाउनलोड गर्नुहोस्

Temple Run

Temple Run
Free

Wednesday, May 29, 2013

Volcano Box v2.1.3 Setup Download

Volcano Box v2.1.3 Update Setup Download

VolcanoBox was SELECTED BEST BOX and Now in 2013 Again VolcanoBox SELECTED as BEST BOX !! Here is Voting POLL Which you guys Create and VOTED VolcanoBox As BEST BOX
Which box is best for China

SO A VERY SPECIAL THANKS TO ALL OF YOU and I HOPE YOU WILL KEEP SUPPORT US IN FUTURE AS YOU DID BEFORE IN PAST

YOU STILL DON'T HAVE VOLCANOBOX ? Don't Think any more Get your Box today and start Happy MONEY EARNING !!

PS: MR. MonkeyDonkey We have proved our self in the market with Hardwork and with Help of G O D. We Don't Believes in Miracles we just Believes in our Hand's hardwork So Better Don't Waist innocents People time and money. i accept they don't know much but it's not FAIR to play with them. From last few updates what you gave any thing new ? you just have only ONE THING new but in update you Write old things and said it's new.. What a Shame Every one can see their Last few updates Analyze them HARD and you will see every thing very Clean anyway You can't Make Fool to Customers very long... One day every one will Judge it !! 

AT ALL i have nothing personal problem with them but when i saw they playing BAD GAMES with you "Innocent People" it's really hurt me.... anyway lets come to the Today's Update 

World's 1st
SPD Android These Flash id are Supported for ROOT & Pattern lock

009800BC
002C00BC
K9F4G08
K9K4G08

For more details for VolcanoBox 
VolcanoBox 2.1.3 World's 1st SPD Android Flash ID: 009800BC & 002C00BC Supported

For more details for GPGEMMC 
☼ GPGIndustries Presents The New Revolutionary EMMC Box.◄GPGEMMC►[ Demo Videos Added]


Download Links:
Click here to download from hotfile

Tuesday, May 28, 2013

आउँदै छ मिनि ग्यालेक्सी एस फोर

निकट भविष्यमा ल्याउन लागेको एस फोर मिनीको बारेमा
सामसुङ कम्पनीले यसको चर्चित स्मार्टफोन ग्यालेक्सी एस फोरको नयाँ मिनि भर्सनको विस्तृत विवरण र्सार्वजनिक गरेको छ ।
विस्तृत विवरण वेबसाइट मार्फ भुलवस र्सार्वजनिक भएपछि सामसुङले तत्काल त्यसलाई हटायो । यद्यपि एक इजरायली वेबसाइटले सामसुङको वेबसाइटमा एस फोर मिनीको बारेमा जानकारी पोष्ट हुनेबित्तिकै त्यसलाई समाचार बनाइहाल्यो ।
जुलाइमा र्सार्वजनिक हुने अपेक्षा गरिएको यो ग्याजेटको ४.३ इन्चको स्त्रिmन हुनेछ । ग्यालेक्सी एस फोरको स्त्रिmन ५ इन्चको रहेको र त्यो ठूलो भयो भन्ने प्रयोगकर्ताको गुनासोलाई सम्बोधन गर्न मिनी भर्सनमा स्त्रिmन साइज घटाइएको छ । यसमा ८ मेगापिक्सेलको क्यामरा पनि हुनेछ ।

Saturday, May 25, 2013

कस्तो होला एप्पलको आइवाच?

आइवाच यस्तो हुनसक्छ

कलाकारको अनुमानमा आइवाच
त्यो जमाना रहेन जब मानिस समयका लागि घडी मै भर पर्नुपर्थ्यो। अब त टक्क स्मार्टफोन निकाल्यो, त्यसैमा समय हेर्न सजिलो। स्मार्टफोनै चाहिन्छ भन्ने पनि केही छैन, बजारमा पाइने सस्तोभन्दा सस्तो मोबाइलमा पनि समय सूचक भइहाल्छ। त्यसैले नाडी हेर्ने पुरानो पुस्तालाई गोजी छाम्ने अहिलेको पुस्ताले गिज्याइसक्यो। तर नाडीे पुस्तालाई नै पछ्याउनु पर्ने गरी स्मार्ट घडीहरुको विकास हुँदैछ अहिले।
क्राउडफन्डिङ वेबसाइटमा चन्दा उठाएर बनाइएको स्मार्टवाचदेखि लिएर बजारमा आइसकेको सोनीको स्मार्टवाचसम्म हेर्दा कुनैले पनि स्मार्टवाचको क्षेत्रमा खासै केही गर्न सकेका छैनन्। बजारले यस्ता घडीलाई खासै रुचाएको देखिएको पनि छैन। के हरेक प्रडक्ट बजारमा ल्याउँदा ठूलै हल्लाखल्ला हुने ब्रान्ड भएकै कारण एप्पलको स्मार्टवाचले केही फरक गर्ला? हेर्न बाँकी छ। उत्सुकता बाँकी छ र उसले ल्याउने स्मार्टवाचमा चाहिँ खासै त्यस्तो अरुमा नभएका के विशेषता हुनेछन् भन्नेमा अनुमान पनि जारी नै छ।

एप्पलले नाडीमा लगाउने स्मार्टवाच बनाउने योजना बनाउँदैछ भन्ने जानकारी न्युयोर्क टाइम्सले गत फेब्रुअरीमा गराएदेखि नै यस्तो अनुमान बढ्न थालेको हो। एप्पलसँगै अहिले गुगल, सामसुङ र माइक्रोसफ्टले समेत यस्तै खालका स्मार्ट वाच बनाउने भनिसकेको छन्।

कहिले आउला त यो?

एप्पलको आइवाच सन् २०१३ को अन्त्यसम्मा बजारमा आउने अनुमान धेरैले गरेका छन्। आइवाचका लागि एप्पलले आरआइटी डिस्प्ले बनाउन थालिसकेको बताइएको छ।

आइफोन, आइप्याडका लागि एप्पलले एलसिडी अर्थात् लिक्विड क्रिस्टल डिस्प्लेज प्रयोग गरेको भए पनि आइवाचका लागि ओलेड अर्थात अर्गानिक लाइट एमिटिङ डायड स्क्रिन प्रयोग गर्नसक्ने अनुमान गरिएको छ। के फाइदा हुन्छ त यसले? यो ज्यादै पातलो र हलुका हुन्छ।

हुन पनि आइफोन जस्तो गोजीमा वा आइप्याड जस्तो ब्यागमा राख्ने चिज आइवाच पक्कै हैन। यसलाई त नाडीमा बाँध्नुपर्छ। नाडीमा बाँधेर हरदम आफूसँगै राख्नुपर्ने भएकोले यो जति पातलो र हलुका भयो, उति उपयोगकर्तालाई सरल र सहज हुन्छ।

आइवाचको स्क्रिन चाहिँ कत्रो हुन्छ त? पक्कै पनि नाडीमा बाँध्ने चिजको स्क्रिन धेरै ठूलो भयो भने गाह्रो हुन्छ। त्यही भएर सुरुमा एप्पलले १.८ इञ्चको डिस्प्लेको परीक्षण गरिरहेको भए पनि ज्यादै ठूलो देखिएको भएर अहिले साढे एक इञ्चमा परीक्षण गर्दैछ। त्यसमा चित्त नबुझे स्क्रिन अझै सानो हुनसक्छ।

के के होला त यसमा?

स्मार्टवाच भनेपछि यसमा घडी त हुनैपर्यो। अनि त्यसलार्ए चलाउन ब्याट्री पनि हुनै पर्यो। फोन गर्न वा डाटा चलाउन नहुने भए त के स्मार्टवाच भयो र। त्यसो गर्न सानो सेल्युलर एन्टिना हुनै पर्यो। त्यसो त एप्पलले सानो खाले माइक्रोस्ट्रिप सेल्युलर एन्टिनाको प्याटेन्ट दर्ता गरिसक्यो। यसलाई नाडी घडी साइजको आइवाचभित्रै जडान गर्न सकिन्छ।

बाँध्ने केले?

भनिन्छ एप्पललाई सबैभन्दा समस्या अहिले आइवाचलाई नाडीमा बाँध्नका लागि के प्रयोग गर्नेमा भइरहेको छ। धेरैजसो घडी निर्माताहरुले त नाडीमा बाँध्न धातुकै प्रयोग गरिरहेका छन्। तर एप्पलले भने कम वजन हुने धातुको प्रयोग गर्ने बुझिएको छ। यसले आइवाचलाई महँगो र सँगसँगै विलासी सामान पनि बनाइदिनेछ। कम आय भएको बजारका लागि भने एप्पलले सस्तो, इन्टरचेन्जेबल छालाको वाचस्ट्रयाप प्रयोग गर्न सक्छ। छैटौँ जेनेरेसनको आइपड नानोका लागि पनि त्यस्तै प्रयोग गरिएकोले आइबीटाइम्सले यस्तो अनुमान गरेको हो।

कस्तो देखिनेछ त आइवाच?

यस्तै देखिनेछ भनेर अहिले नै भन्न सकिन्न। एप्पलले आइवाच डिजाइन गर्न सय जना प्रडक्ट डिजाइनरहरुको समूहलाई काममा खटाइसकेको छ। यसको स्वरुप यस्तै नै देखिन्छ भनी अहिले नै भन्न सकिन्न। तपाइँले यही लेखसँगै देखिरहनुभएका डिजाइनहरु पनि यस्तो होला कि भन्ने कल्पना मात्र हो। कल्पना पनि अजब गजबका छन्। कसैले घडीबाटै फेसटाइममार्फत् भिडियो च्याटमा कुरा भइरहेको कल्पना गरेका छन्। त्यस्तो हुन आइवाचमा फ्रन्ट क्यामेरा हुनु आवश्यक छ। नाडीमा बाँध्ने भएकोले ब्याक क्यामेरा त किन हुनुपर्यो र।